लोक दोहोरि गीत बुट्टे चोलीले हिटहुँदै गायक पूर्ण परियार
लोक दोहोरि गीत बुट्टे चोलीले हिटहुँदै गायक पूर्ण परियार || watch and download
Please wait seconds.
यस् गीतमा अहिलेका चर्चित गायिका देबी घर्ती र गायक पूर्ण परियारको मिठासयुक्त स्वर रहेको उप्त गीतको शब्द भने पछील्लो समयएका चर्चित रचनाकार एक नारायण भण्डारीको रहेको छ । यस गीतमा लय भने गायक पूर्ण परियार आँफैले गरेका छन भने पछील्लो समयका ब्यस्त निर्देशक शंकर बि सी ले निर्देशन गरेका छन । यस गीतमा शंकर बि सी र् पार्वती राई को अभिनय रहेको गीत तेस्रो हप्तामै युटुब मा दुई लाख पचास हजार भन्दा बढी दर्शक ले हेरिसकेका छन। उप्त गीतलाई बजारमा ल्याउने काम सितारा म्युजिक ले गरेको छ् ।
0 comments
Write Down Your Responses