• Home Page
  • Modes
    • Post With Featured Image
    • Post With Slider
    • Post with SoundCloud
    • Post With Video
  • Templates
    • Authors
    • Sitemap
    • Tags
    • Timeline
  • Categories
    • World
    • Technology
    • Sports
  • Layout
    • Full Width
    • Right Sidebar
    • Left SIdebar
  • Reviews
    • Stars
    • Points
    • Percent
    • in The Top
  • Calender
  • Unicode
  • BS to AD
  • Preeti
  • Article

लोक दोहोरि गीत बुट्टे चोलीले हिटहुँदै गायक पूर्ण परियार || watch and download

Please wait seconds.

भर्खरै मात्र नेपाली लोक गीतसंगितको बजारमा आफ्नो पहिला चाल्दै गरेका गायक पूर्ण परियार अहिले एका एक चर्चित बनेका छन । केबल २५ दिन अगी मात्र नेपाली बजार मा आयको नेपाली लोक दोरोरी गीत बुट्टे चोली यति बेला दर्सकको मन जित्न सफल रहेको छ।

 यस् गीतमा अहिलेका चर्चित गायिका देबी घर्ती र गायक पूर्ण परियारको मिठासयुक्त स्वर रहेको उप्त गीतको शब्द भने पछील्लो समयएका चर्चित रचनाकार एक नारायण भण्डारीको रहेको छ । यस गीतमा लय भने गायक पूर्ण परियार आँफैले गरेका छन भने पछील्लो समयका ब्यस्त निर्देशक शंकर बि सी ले निर्देशन गरेका छन । यस गीतमा शंकर बि सी र् पार्वती राई को अभिनय रहेको गीत तेस्रो हप्तामै युटुब मा दुई लाख पचास हजार भन्दा बढी दर्शक ले हेरिसकेका छन। उप्त गीतलाई बजारमा ल्याउने काम सितारा म्युजिक ले गरेको छ् ।
Newer Posts Older Posts Home
Recent Updates

Blog Archive

  • Sep (1)
  • Feb (1)
  • Jan (1)
  • Jul (1)
  • Feb (4)
  • Jan (4)
  • Sep (2)
  • Aug (5)
  • Jul (10)
  • Jun (13)
  • Jan (18)
  • Dec (19)
  • Nov (1)
  • Oct (7)
  • Sep (1)
  • Jul (1)
  • Apr (3)
  • Mar (3)
  • Feb (22)
  • Jan (25)
Labels
Articles Blog English Entertainment Filmy Finance Health Interesting International Interview Literature Magazine Main News Miscellaneous Movies News Photo News Sports Technology Travel Videos सायरी
Contact Us । About Us | Design By : Bishnu Lamsal
COPYRIGHT © 2013 All Rights Reserved.