दोलखामा फेरि भुकम्प

दोलखालाई केन्द्रबिन् बनाएर मंगलबार राति फेरि भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएअनुसार राति ९ बजेर २३ मिनेटमा दोलखालाई केन्द्रबिन्दु बनाएर ४.१ रेक्टर स्केलको भूकम्प गएको हो।...