यस्ता छन् फेसबुकमा लागु हुन लागेका नयाँ नियम
एजेन्सी । चर्चित सामाजिक सञ्जाल फेसबुकले आफ्ना प्रयोगकर्ताहरुलाई ध्यानमा राखि नयाँ फिचर लञ्च गरेको छ ।
आफ्नो एनड्रोइड तथा आइओएस एप्लिकेशनलाई अपडेट गर्दै उसले फेसबुक फोटोको भिन्न रुप दिएको हो ।
नयाँ फिचर अनुकार फेसबुक प्योगकताृले फेसबुकमा फोटो आपलोड गर्दा फोटोमा स्टिकर लगाउन सक्ने छन् ।
फोटोलाई बिभिन्न तरिकाले पोष्ट गर्न सक्नुका साथै बिभिन्न स्टिकरहरुलाई राख्न सकिन्छ ।
जसकालागी फेसबुकले ५२ खालका श्रेणी बिभाजन गरेको छ । फोटोमा स्टिकर लगाउनुका साथै फोटो क्याप्सन समेत लेख्न सकिने बनाएको छ ।
यस फिचरमा कम्पनिले डिसलाइक अप्सन पनि राख्न लागेको छ । डिस लाइक बटम फेसबुक प्रयोगकर्ताको लागि नौलो हो ।
प्रहरीमा भर्ति हुनका लागि महिलाहरुले
आफ्नो कुमारित्व प्रमाणित गर्नुपर्छ । उनीहरुलाई
निर्वस्त्र पारेर कुमारित्व परिक्षण गरेपछि मात्र
उनीहरु प्रहरीका सम्भावित उमेद्धार बन्न पाउँछन् ।
यो अनौठो तथा अत्यासलाग्दो यथार्थ
इण्डोनेसियाको हो । इण्डोनेसियाको मानव अधिकार
संगठनको प्रतिवेदन अनुसार
त्यहाँका जल्दाबल्दा महिला प्रहरी अधिकारीहरुलाई
कुमारित्व परीक्षणका लागि बाध्य पार्ने गरिएको छ
।
यो वर्षको सुरुमा भर्ति सुरु भएर छनोटमा परेका ७ हजार महिला प्रहरीहरु विभिन्न खाले मापदण्ड पूरा गर्दै अहिले तालिम गरिरहेका छन् । इण्डोनेसिया प्रहरीको नियम अनुसार कुनैपनि महिलाले त्यहाँको प्रहरीमा भर्ति हुनका लागि साढे १७ देखि २२ वर्षको उमेर हुनुपर्नेछ । साथै धर्म मान्नुपर्ने , कम्तीमा ५ फिट ५ इन्च उचाइ हुनुपर्ने तथा आँखामा चस्माको आवश्यकता नपर्ने हुनुपर्छ । यत्तिमात्र त ठिकै हुन्थ्यो । तर पुलिसमा जागिर खानको लागि महिलाहरु भर्जिन अर्थात् कुमारी समेत हुनुपर्छ ।

साथीको मानिसको बानीको बारेमा थाहा पाउन
चाहानु हुन्छ? यदी चाहानु हुन्छ भने तपाई
आफ्नो साथीको रगत समुह पत्ता लगाएर
जानकारी थाहा पाउन सक्नुहुन्छ। Japanese
institute ले गरेको एक अनुशन्धान अनुसार
मानिसहरुको रगत समुह अनुसार
उसको चालचलनको बारेमा थाहा पाउन सकिन्छ र
रगत समुह फरक भएमा मानिसको विचार र बानी फरक
हुने सम्भावना धेरै हुन सक्छ। यहाँ रगत समुह सँग सम्बन्धित
केही बानीको बारेमा दिईएको छ।
Group O:-
संसारका सवैभन्दा बढी मानिसमा यो रगत समुह
पाइन्छ। o- र o+ गरी करीब ४७ प्रतिशत
मानिसमा यो रगत समुह रहेको हुन्छ जसमा ४० प्रतिशत
जती ०+ र ७ प्रतिशत जतीमा o- रहेको हुन्छ। यो रगत
समुहका मानिसहरु नेतृत्व गर्न चाहना राख्ने
तथा क्षमता भएका, आफुले शुरु गरेको काम फत्ते
गरी छाड्ने, सत्यतामा
विश्वाश गर्ने, मायालु र आत्म-विश्वाशले
भरिएका हुन्छन भने यो रगत समुह
भएका मानिसहरुको कमजोरी भनेको डाहा गर्ने
बानी र धेरै प्रतिष्पर्धात्मक हुन खोज्ने
भएको अनुशन्धानको क्रममा पाईएको थियो।
Group A:- यो रगत समुह करीब ४० प्रतिशत मानिसहरुमा हुन्छ जसमा ३४ प्रतिशतमा A+र ६ प्रतिशतमा A- पाईन्छ। यो रगत समुह भएका मानिसहरु शान्त र सामाजिक खालका, अरु सँग काम गर्न मनपराउने, sensetive र कमजोरीको रुपमा झुक्न नचाहाने र आराम गर्न नसक्ने वा नचाहाने बानी भएका हुन्छन।
Group B:- यो समुहको रगत कम मानिसहरुमा मात्र पाईन्छ जसमा करीब ८ प्रतिशतमा B+ र १ प्रतिशतमा मात्र B- हुन्छ। यो रगत समुह भएका मानिसहरु एकलकाँटे, जे पनी एक्लै गर्न चाहाने रचनात्मक खुबी भएका झुक्न सक्ने खुबी भएका हुन्छन जसले गर्दा कहिले काही काम बिग्रन समेत सक्छ।
Group AB:-यो मानिसमा पाईने सबैभन्दा कम पाईने रक्त समुह हो। यो ४ प्रतिशतमा मात्र पाईन्छ जसमा ३ प्रतिशत AB+ र १ प्रतिशतमा AB- पाईन्छ। यो रगत समुह भएका मानिसहरु नरम, controlled र ठट्टा रमाईलो गर्ने खालका हुन्छन तर निर्णय गर्ने क्षमताको कमी हुन्छ !
Group O:-
संसारका सवैभन्दा बढी मानिसमा यो रगत समुह
पाइन्छ। o- र o+ गरी करीब ४७ प्रतिशत
मानिसमा यो रगत समुह रहेको हुन्छ जसमा ४० प्रतिशत
जती ०+ र ७ प्रतिशत जतीमा o- रहेको हुन्छ। यो रगत
समुहका मानिसहरु नेतृत्व गर्न चाहना राख्ने
तथा क्षमता भएका, आफुले शुरु गरेको काम फत्ते
गरी छाड्ने, सत्यतामा
विश्वाश गर्ने, मायालु र आत्म-विश्वाशले
भरिएका हुन्छन भने यो रगत समुह
भएका मानिसहरुको कमजोरी भनेको डाहा गर्ने
बानी र धेरै प्रतिष्पर्धात्मक हुन खोज्ने
भएको अनुशन्धानको क्रममा पाईएको थियो।Group A:- यो रगत समुह करीब ४० प्रतिशत मानिसहरुमा हुन्छ जसमा ३४ प्रतिशतमा A+र ६ प्रतिशतमा A- पाईन्छ। यो रगत समुह भएका मानिसहरु शान्त र सामाजिक खालका, अरु सँग काम गर्न मनपराउने, sensetive र कमजोरीको रुपमा झुक्न नचाहाने र आराम गर्न नसक्ने वा नचाहाने बानी भएका हुन्छन।
Group B:- यो समुहको रगत कम मानिसहरुमा मात्र पाईन्छ जसमा करीब ८ प्रतिशतमा B+ र १ प्रतिशतमा मात्र B- हुन्छ। यो रगत समुह भएका मानिसहरु एकलकाँटे, जे पनी एक्लै गर्न चाहाने रचनात्मक खुबी भएका झुक्न सक्ने खुबी भएका हुन्छन जसले गर्दा कहिले काही काम बिग्रन समेत सक्छ।
Group AB:-यो मानिसमा पाईने सबैभन्दा कम पाईने रक्त समुह हो। यो ४ प्रतिशतमा मात्र पाईन्छ जसमा ३ प्रतिशत AB+ र १ प्रतिशतमा AB- पाईन्छ। यो रगत समुह भएका मानिसहरु नरम, controlled र ठट्टा रमाईलो गर्ने खालका हुन्छन तर निर्णय गर्ने क्षमताको कमी हुन्छ !
निर्वाचन आयोगका सहसचिव वीरबहादुर राईले विदेशमा बसोबास गरिरहेका नेपालीलाई यहाँ हुने निर्वाचनमा अनलाइनको माध्यमबाट आफ्नो मत दिन पाउने व्यवस्था छिट्टै गरिने बताउनुभएको छ ।
जिल्ला निर्वाचन कार्यालय ललितपुरको आयोजनामा आज यहाँ आयोजित मतदाता नामावली सङ्कलन तथा अधावधिक कार्यक्रम २०७१ विषयमा गरिएको अन्तक्र्रियामा उहाँले अनलाइन मतदानका लागि करिब एक दर्जन मुलुकमा यसबारे अध्ययन भइसकेको बताउनुभयो । “सो व्यवस्थाका लागि सर्वप्रथम विदेशमा रहेका नेपालीको नाम दर्ता गर्ने कार्य प्रारम्भ गरिने छ”–उहाँले भन्नुभयो ।
ललितपुर निर्वाचन अधिकारी सीता साम्बाले जिल्लामा छुटेका मतदातालाई मतदाता नामावली दर्ता गराउनका लागि यही माघ २२ गतेदेखि गाउँ र नगरका वडामा कार्यक्रम सञ्चालन गरिने र चैत पहिलो सातासम्म काम सम्पन्न गरिने जानकारी दिनुभयो ।
प्रजिअ यादवप्रसाद कोइरालाले मतदाता सङ्कलनका लागि राजनीतिक दलसँग सहकार्य गरेर अगाडि बढ्नुपर्नेमा जोड दिँदै निर्वाचन सम्पन्न गर्न र सोपूर्व राजनीतिक दलसँगको परामर्श अनिवार्य गरिनुपर्ने बताउनुभयो । रासस