International pop star Shakira on the social site Facebook has become the most popular person. The number of fans on Facebook has more than 10 million.
Shakira's global identity, and communicate with their fans because of his personality that he could become so popular on Facebook.
The hundred million mark Shakira on the occasion of his fans have also released a video on the Facebook page Said thank you and your loved ones
Shakira wrote on Facebook, "I am happy to have reached this stage because it totally is about connecting with his fans around the world."
Shakira believes that his or other social media, especially Facebook has worked to bridge between artists and fans.
He lauded social sites, said: "We have been successful in communicating the idea of the artist and other fans, etc. can share their achievement. Through a combination of photos and videos of life's precious moments we share with each other, are able to. "
The Shakira often use social sites to communicate with their fans and keeps on giving thanks.
फेसबुक बाट बिदेशी नामको साथीले ठगे १.३ करोड
नमुना तस्बिर |
देहेरदुन एजेन्सी । काेही नया फेसबुक मा बनेको साथीले तपाइलाई आर्थिक मद्दत माग्छ वा सापटी माग्छ भने साबधान हुनुहोस। तपाइलाई पुरा पैसा फर्काउने बहाना मा वा ब्याज सहित फर्काउने बहाना मा फसाउन पनि सक्छ। यस्तै घटना बाट परिचित छिन भारत को देहरादुन की एक महिला उनि कसैको बहकाउमा लागेर १.३ करोड रुपैया गुमाएर बसेकी छिन।
अंग्रेजी अखबार द टाइम्स अफ इंडिया मा प्रकासित खबर का अनुसार आरोपी व्यक्तिले देहेरादुन मा एक वृद्धाश्रम खोल्नको लागि भनि ९ करोड रुपैया दिने बाधा गरेको थियो। तर त्यो भन्दा पहिला उप्त रकम को कर भुक्तनि गर्नको लगी भन्यो।
राम बिहार बस्ने बिना ठाकुर उसको बहकाउ मा परिन र अलग अलग बैंक खातामा १.३ करोड जम्मा गरिदिएन।
आरोपी ले बतायो बिदेशी नाम
पुलिस मा गरिएको उजुरिका अनुसार पीड़ित महिला ओ एन जी सी कर्मचारिको पत्नी हुन। उनिले गएको वर्ष नोवेम्बेर मा रिचर्ड एंडरसन नाम को व्यक्ति संग फेसबुक को मार्फत सम्पर्कमा आएकी थिन। उनीहरु दुवै बीच फोन बाट पनि सम्पर्क हुने गर्थ्यो। फेसबुक बाट तथा फोन बाट एंडरसन ले भन्ने गर्थ्यो मा इंडिया को लागि सहयोग गर्न चाहन्छु भनि सल्लहा मगी रहन्थ्यो। त्यस पछि उसले ओल्ड एज होम को लागि ९ करोड रुपैया सहयोग को रुपमा दिने बचन गर्यो।
रिजर्व बैंक को नाम लिएर फोन गर्यो
केहि दिन पछि बिना लाई फोन कल आयो, उसले आफु फ़ोरेन मनि एक्स्चेंग ब्रान्च बाट बोलिरलेको र सबै पैसा मा लाग्ने कर तिरे पछि मात्र पैसा लिन सक्ने बतायो । देहेरा दुन को एस एस पी अजय रौटेला को अनुसार " त्यसपछि बिना ले अलग अलग बैंक मा धेरै रकम जम्मा गरिन। त्यस पछि दुइ जनाको फोन आयो जसले आफ्नो नाम विलियम जॉर्ज र केविन ब्राउन बताए। फेरी केहि पैसा मागे , विनले २५ बैंक को खातामा जम्मा १.३ करोड रुपैया जम्मा गरिन।
एस घटनाको आरोपी एंडरसन, जॉर्ज, ब्राउन अनि अर्को एक व्यक्ति विरुद्ध धारा ४२० अनुसार मुद्धा दर्ता गरिएको छ। जसले बैङ्क. खाता को ब्यौरे ट्रेस गर्ने कोसिस गरेको थिए, जसमा पैसा मागेका थिए, त्यसमा धेरै खाता केरल तमिलनाडु र कर्नाटक को थियो।
Gionee GN9005 |
Yes, now the world's most slim phone is coming. It's so slim that you'll be amazed. Jioni Chinese company created the smartphone and it is soon going to be offered for sale.
This phone is Jioni GN9005 features that have yet to be leaked. In addition to being super-slim design of this phone is 1.2 GHz quad-core processor is equipped with.
It has 4.8 inch screen with a resolution of 1280x 720 pixels AmoLED. It has 1 GB RAM and 16 GB internal storage. But it is not a micro SD slot.
The rear camera is 8 MP. Selfi a 5 megapixel camera for amateurs. It will support 4G. GPS, Bluetooth and Wi-Fi are such features. Despite being slim and powerful battery of 2050 mAH.
About the price of this phone is not yet revealed but Chinese companies due to its price will not be more aggressive price policy.
२ साउन, एजेन्सी । काठमाडौँ - मलेशियन बिमान एम एच ३७० को समस्या समाधान हुन नपाउदै सोहि एअर र्लाइन्स को अर्को बिमान मिसाइल प्रकरणमा परेको छ। विमानलाई युक्रेन को आकाशबाट खसालिएको हो।
युक्रेनमा रुषी सीमाको नजिकै यात्री बिमान MH 17 अग्यात समुह टोलि ले मिसाइल बाट गरि खसालिएको हो। उप्त बिमान आम्सटर्डमबाट क्वालालम्पुर जादै थियो। सम्पूर्ण चालक दलका सदस्य सहित २९५ यात्रु सवार बिमान ३३ हजार फिट माथि बाट खसालिएको हो उप्त घटना मा सबै सवार २९५ जनाको मृत्यु भएको छ ।
अमेरिकाले राडारका सुचनका आधारमा विमान मिसाइल प्रहार गरि खसालिएको पुष्टी गरेको छ। अमेरिकाले यसका लागि को जिम्मेवार भएको भने बताएको छैन्।
युक्रेन सरकारले भने युक्रेनको विखण्डन चाहिरहेका रसिया समर्थित विद्रोहीहरुले मिसाइल प्रहार गरेर विमान खसालेको दाबी गरेको छ। रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनले विद्रोह दबाउन लागेका युक्रेनी सैनिकले यसको जिम्मेवारी लिनु पर्ने बताएका छन्।
युक्रेनको आकाशमा मिसाइल प्रहार गरी मलेसियन एमएच-१७ बिमान खसालियो
बिस्वकप २०१४ को अर्जेन्टिना र जर्मनी बीच भएको फाइनल खेल फिफा २०१४ को च्याम्पिएन अथवा बिजेता जर्मनी भएको छ।
अर्जेन्टिनाका लिओनल मेस्सी विश्वकप फुटबलमा को उत्कृष्ट खेलाडी बन्दै गोल्डेन बल जित्न सफल भएका छन्।गोल्डेन बलका लागि मुलर, रोड्रिग्वेज, रोबिन, नेयमारसहित १० खेलाडी मनोनयनमा परेका थिए । अर्जेन्टिनालाई विश्वकपको फाइनलसम्म पुर्याएका मेस्सी उत्कृष्ट घोषित बने । उनले समूह चरणमा चार गोल गरेका थिए ।
कोलम्बियाका जेम्स रोड्रिग्वेजले भने पहिलो विश्वकपमा नै सवार्धिक गोलकर्ता बन्दै गोल्डेन बुट जितेका छन् । उनले पाँच खेलमा ६ गोल गरेका थिए । उनले जर्मनीका थोमस मुलर, अर्जेन्टिनाका लिओनल मेस्सी र ब्राजिलका नेयमारलाई पछि पारे । मुलरले ५ तथा मेस्सी र नेयमारले ४ र ४ गोल गरेका छन्।
जर्मन गोलरक्षक नुयुरले गोल्डेन ग्लोब जितेका छन् । . .
प्रतियोगिताभर उनको प्रदर्शन उत्कृष्ट थियो । उत्कृष्ट गोलकिपर बन्दै गोल्डेन ग्लोब जित्ने क्रममा उनले अर्जेन्टिनाका रोमेरो र कोष्टारिकाका नाभासलाई पछि पारे।
आजकल सेलिब्रेटी को नाममा विभिन्न सोसिअल मिडीयाहरुमा नक्कली खाता खोलिएको धेरै देखिन्छन ।
तेस्तै इंस्टाग्राम पनि बलियो सोसिएल मिडिया हो। यसमा पनि सेलिब्रेटी हरुको नाम मा खाता खोलिने क्रम बढ्दो छ। भारत का चर्चित र्यापर यो यो हनी सिंह को इंस्टाग्राम मा नक्कली एकाउन्ट रहेको छ। जसमा इन्टरनेट मार्फत अपलोड गर्दै आएको छ। इंस्टाग्राम बनिएको आफ्नो एकाउन्ट नक्कली भएको र कोहि पनि भ्रम मा नपर्न आग्रह गर्दै हानी सिंह ले आफ्नो टुइटर मार्फत सार्बजनिक गरेका छन्।
सनि लियोन यसपटक फेरी आइटम गीत लिएर आएकी छिन। फिल्म हेट स्टोरी २ को आइटम गीत पिङ्क लिप्स मा सनि आफ्नो हट आन्दाज बाट दर्शकलाई लोव्याउदै छिन। सनी ले एस गीतमा सेक्सी नाच र स्टेप दिएकी छिन।
गीतमा सन्नी ले ६ अलग अलग आउटफीस लगाएकी छिन। जुन गीतको नाम छ " पिंक लिप्स पिंक लिप्स , पल पल तुझको करते हैं मिस " जुन गीत मित ब्रदर्सले कम्पोस गरेका हुन् भने अन्जन र खुस्बु ले गाएका हुन् एस भन्दा पहिले "लैला" गीत लाइ पनि सन्नी का फ्यान हरुले धेरै मन पराएका थिय।
फिल्म हेट स्टोरी २ मा अभिनेता सुशान्त सिंह, जय भानुशाली अनि सुर्बिन चावला आदिको महातोपूर्ण भूमिका रहेको छ। भने जुन फिल्म १८ जुलाई २०१४ मा रिलिज हुने छ।
>>>>>>> भिडियो हेर्नुस<<<<<<<<<<<
सेमिफाइनल जितेपछि खुसियाली मनाउदै अर्जेन्टिना का खेलाडीहरु |
बिस्वकप फूटबल २०१४ को पहिलो सेमिफाईनल ले बिश्व लाई चकित बनाए पनि दोश्रो सेमी फाइनलमा अर्जेन्टिना र नेदरल्याण्ड दुवै टिम का खेलाडीहरुले महत्वपूर्ण खेल प्रदर्शन गरेका थिए। खेल को अन्तिम चरण सम्म पुग्दा अर्जेन्टिना ले नेदरल्याण्ड लाई पेनाल्टीमा २ को विरुद्ध ४ ले हराएको थियो। क्याप्टेन लियोनेल मेसि को अग्रसरतामा अर्जेन्टिना ले २४ वर्ष पछि विश्वोकप फाइनल मा पुग्न सफल भएको हो। भने १३ जुलाई मा अर्जेन्टिना र जर्मनी फाइनल मा खेल्नेछन।
अर्जेन्टिना २४ वर्ष पछि फाइनल चरणमा