अर्जेन्टिना ले नाइजेरिया लाई ३-२ ले हरायो
मेस्सी |
पहिलो सामनामा अर्जेन्टिना ले नाइजेरिया लाई ३-२ ले हराएको थियो। अर्को खेलमा बोस्निया हर्जोगोबिना ले इरान लाई ३-१ ले पराजित गरेको थियो।
२ पटकको चम्पिओन अर्जेन्टिना ले ९ अंकको साथमा आफ्नो स्थान बनाएको छ। अर्को खेलमा बोस्निया जित गर्दागर्दै पनि खेल बाट बाहिरिएको छ। भने नाइजेरियाले एस समुहमा एक जित र एक बराबरी भै चार अंकको साथमा अन्तिम खेलमा स्थान बनायो। ।
एजेन्सी सहयोग
0 comments
Write Down Your Responses