Indiebus illis , venire mobilium desktops iam maior numerus et telae mobilis superet multis usui esse praevidit proximam in lorem . Ergo mobile concludere licebit vincet sibique lorem ipsum. Lorem uti malint dicere LX % populi sunt maxime cum de mobilibus websites . Uidetur, accipiat pro SEO -familiaris , accumsan sit amet , committitur opus cum mobile websites , ut dociles, ut ipsum elit. Upgraded questus numerus in dies crescit et dociles consilium websites ut ne opus separato mobile site. Praeterea , hoc signanter auget in users experientia , etiam ad commercium cum defecisset , et inde auctus dolor , adipiscing ut , non deficimus, a parva , una cum textu stituti sunt ardua , et, fractis consilium navigare . Commodum huiusmodi usi consilio , quam eget enim mobile separata , manifestum est. Ut cum quaeritur, is rebus pluteisque amet eros Lorem ipsum pro omnibus diversa consilia. Multis users sunt in tabula, ut obvius vestri website . Si vos have a website uaria duo : unum et alterum mobile desktop, qui recipit difficile repertu visitavit tabula Suspendisse Lorem velit ! In casu consilium dociles habes quod aliquis numerus imperium fere screen propono. Suspendisse ipsum elit praevisum in futurum aetas , erit omnium pene necessarium incorporare dociles amet elit. Sic igitur patet, quod res per paucos annos velit websites ut vix possent aliter se habere websites Vestibulum si vis crescere attingere. Prius itaque quam alter novus ausus congredi consilium website, tamen utile , ut de sumptibus et beneficia risus urna , consilia, qui usum habent diversas conditiones.
(Mumbai)- Amir Khan's new film Dhoom-3 has been brake down the history of Bollywood film industry record . This film earned 500 million in the box-office . The film production banner Yesraj said on monday. This film has been release in last 20th December. Dhoom-3 is the first film who gets earn 500 million in bollywood. This film gets earn 351.29 million in 17th days,Other Rs 150.6 earned through the foreign release. This earning broken film has sown now German, Peru, rumaniya, Japan, Russia to Turkey, also tells release. The director krishna acharya derected this film Aamir Khan, Abhishek Bachchan, Uday Chopra and Katrina Kaif is the main actor of this film
१. कम्तिमा सात घन्टा सुतौँ
५. हप्ताका एक दिन माछा खाऔं
६. सन्तुष्ट हुन सिकौँ
७. दाँत माझौँ
२. आफ्नो रक्तचाप जानी राखौँ
रक्तचापको जानकारी अत्यन्त महत्वपूर्ण छ । उच्च रक्तचापले धमनीलाई कमजोर बनाउँदै लान्छ । १२०÷८० देखि १३०÷८५ को रक्तचापलाई उच्च मानिदैन । रक्तचापलाई नियन्त्रणमा राख्नु भनेको आफ्नो शरीरलाई स्वस्थ्य र तन्दुरुस्त राख्नु हो । यसका लागि व्यायाम, मोटोपना घटाउने, तनाव मुक्त हुने उपाय अवलम्बन गर्नु राम्रो हो ।
३. सेकेन्डह्यान्ड धुँवाबाट बचौँ
अरूले खाएको धुँवाले पनि तपाईंलाई उत्तिकै असर गरिरहेको हुन्छ । चुरोट खाएको वरिपरि एक घन्टासम्म बस्नाले दिनको दुईदेखि चारवटा चुरोट खाए समान हानि पु¥याउँछ । धूम्रपान यसै पनि मुटुरोगको एउटा कारण हो ।
४. दैनिक ३० मिनेट हिँडौँ
व्यायामले मानिसको आयु बढाउन मद्दत गर्छ । साथै, व्यायामले मुटुको धड्कन हरेक दिन राम्रोसँग चलाउन पनि मद्दत पु¥याउँछ । बुढोपना शरीरमा नदेखिनु त यसको प्रत्यक्ष फाइदा भइहाल्यो । त्यसैले दिनको कम्तिमा ३० मिनेट हिँडेर भए पनि स्वास्थ्यमा ध्यान दिनु जरुरी हुन्छ ।
माछामा पाइने ‘ओमेघा–३’ तेलले मुटु र धमनीको चाललाई चुस्त राख्छ । यसमा पाइने प्रोटिनले मान्छेको मुटुलाई सबैभन्दा धेरै फाइदा गर्ने अनुसन्धानले देखाएको छ ।
आर्थिक कारणले मानसिक तनाव कहिल्यै लिन हुँदैन । तनाबले मान्छेको निन्द्रा मात्र होइन मुटुको काम गर्ने क्षमतामा पनि ह्रास ल्याउँछ ।
गिजामा लाग्ने रोगहरूले कहिलेकाहीँ हृदयघातसम्म गराउन सक्छ । तसर्थ, दन्त स्वास्थ्यको ख्याल गरेर पनि मुटु बचाउन सकिन्छ ।
स्वास्थ्य खबरपत्रिका, २०७० असोज अंकमा प्रकाशित
नेपाली क्रिकेट टिमका क्याप्टेन पारस खड्काको हातमा स्याम्पियनको बोतल थमाइयो। बरफका टुक्राहरूमा डुबाइएकाले ब्याट र बल समाउने हातले स्याम्पियन खोल्न केही समय लाग्यो। हल्लाएर उनले स्याम्पियन खोलेपछि हलभरि ताली बज्यो। राष्ट्रिय क्रिकेट टिमका सबै खेलाडी ताली बजाउन थाले। सँगै उभिएका कराँतेका अन्तर्राष्ट्रिय खेलाडी दीपक श्रेष्ठले पनि ताली पिटे।
गत शुक्रबार मध्याह्न आफ्नो टोलीसहित ठमेल सातघुम्ती चोकमा पुगेका पारस खड्का तथा दीपक श्रेष्ठले एक स्पोर्ट्स लाउञ्जको उद्घाटन गरे। चारवटा स्क्रिनमा देश विदेशका खेल गतिविधिको सराउन्ड साउन्डसहित प्रत्यक्ष प्रसारण गर्ने एरिना स्पोर्ट्स लाउञ्जलाई खेलाडीहरू 'स्पोर्ट्स हब' बनाउन सञ्चालक कन्हैया राजभण्डारीले अनुरोध गरे। देश-विदेशका मदिरा तथा परिकारका साथ काउचमा बसेर खेल गतिविधि नियाल्न पाइने उक्त लाउञ्जलाई खेलकुद सामग्रीहरूद्वारा सिँगारिएको छ।

sdSuva Bahani ko SuvakamanaSuva Bahani ko SuvakamanaSuva Bahani ko SuvakamanaSuva Bahani ko SuvakamanaSuva Bahani ko SuvakamanaSuva Bahani ko SuvakamanaSuva Bahani ko SuvakamanaSuva Bahani ko SuvakamanaSuva Bahani ko SuvakamanaSuva Bahani ko SuvakamanaSuva Bahani ko SuvakamanaSuva Bahani ko SuvakamanaSuva Bahani ko SuvakamanaSuva Bahani ko Suvakamana

चलचित्र 'सायद' निर्माता सुनिल रावलले अर्का चलचित्र 'होस्टेल' निर्माण गरेका छन्। बिहिबार राजधानीमा आयोजित एक कार्यक्रममा चलचित्रका प्रोमो र पोष्टर सार्वजनिक गरीयो।
कार्यक्रममा निर्माण पक्षले अफिसियल रुपमा यसलाई नै चलचित्रको प्रसार सुरु भएको बताएको छ। युवापुस्तालाई लक्षित गरि निर्माण गरिएको चलचित्रमा अनमोल केसी, सलोन बस्नेत, गौरब पहाडी, रिस्ता बस्नेत, प्रकृती श्रेष्ठ ,सिन्चना थापा, शिशिर भण्डारी लगायत कलाकारको मुख्य भुमिकामा अभिनय छ। चलचित्रमा भुवन केसी, शोभित बस्नेत र टिका पहाडीले समेत अतिथी रोलमा अभिनय गरेका छन्। 'केटी भनेको क्यूट हुनुपर्छ, हट त उसिनेको आलु पनि हुन्छ' भन्ने चलचित्रको सम्बाद अहिले निक्कै चर्चा बटुल्न सफल भएको छ। दुगिर्स फिल्मस्को व्यानरमा तयार भएको यो चलचित्रलाई हेमराज वीसीले निर्देशन गरेका हुन्। कार्यक्रममा चलचित्रको एक गीत समेत देखाइएको थियो।
Model Shriyani SangraulaModel Shriyani SangraulaModel Shriyani SangraulaModel Shriyani SangraulaModel Shriyani SangraulaModel Shriyani SangraulaModel Shriyani SangraulaModel Shriyani SangraulaModel Shriyani SangraulaModel Shriyani SangraulaModel Shriyani SangraulaModel Shriyani SangraulaModel Shriyani SangraulaModel Shriyani SangraulaModel Shriyani SangraulaModel Shriyani SangraulaModel Shriyani SangraulaModel Shriyani SangraulaModel Shriyani SangraulaModel Shriyani SangraulaModel Shriyani SangraulaModel Shriyani SangraulaModel Shriyani SangraulaModel Shriyani SangraulaModel Shriyani SangraulaModel Shriyani SangraulaModel Shriyani SangraulaModel Shriyani SangraulaModel Shriyani SangraulaModel Shriyani Sangraula
दिनभरी भारी बोकेर होला म निकै थाकेको थीए । सायद सानो देखेर होला मलाई साहुले मात्र 50 रुपिया दिनु भयो । 15 रुपैयाँको एउटा चाउचाउ खाजा खाए । साँझको बेला थीयो त्येसैले निकै जाडी भयो । शरीरमा एक जोडी कपडा मात्रै थीयो । म जाडोले काम्दै थिए ।
अगाडी एउटा चिया पसल थीयो । मैले चिया पसलको दाई सँग चीया मागे तर त्यो दाईले त उल्टै लखेट्नु भयो । मैले चिया सित्तैमा मागेको थिईन, के गरिबले पैसा तिरेर पनि खान नपाउने यो देशमा ??
त्येतीकैमा झमक्क रात पर्यो । रातीको खाना खाने बेला भयो । मसंग पैसाको नाम मा जम्मा 35 रुपैयाँ थियो । जुन पैसाले भात खान पुग्थेन । निकै जाडो थीयो । चिसो हाबा चलीरहेको थियो अनी म सडकको छेउ मा काम्दै बसेर के खाने मनेर सोच्दै थिए ।
जाडी पनी निकै थीयो र भोक पनी निकै लागेको हुनाले मैले चिया र पाउरोटी खाने बिचार गरे । एउटा पसलमा गएर पैसा दिए र त्येसको चिया पाउरोटी मागे । मालाई त्यो दाईले पल्लाटीक को कप मा चिया दिनु भयो र हातमा पाउरोटी दिएर बाटोको छेउमा बसेर खा भन्नुभयो ।
के गरीबले पसल भित्र बसेर खान पनी नपाउने ??
आँफु सानो भएकाले म चुप लागेर बाटोको छेउमा बसेर खाए । अली अली अगाए जस्तो भयो तर थप खानको लागी पैसा थिएन त्येसैले त्येतीमा नै चित्त बुझाए ।
अब खान त खाईयो सुत्ने काहाँ ! अरु दिन जस्तै बाटोको पेटीमा सुत्ने तयारी गदै थिए । बोरा ओडेर सुत्ने गर्थे मा । तर आज मैले राखेको बोरा धनी मानी हरुले आगो ताप्न पोलीदिएछन् । अब त्येतीकै सुत्ने भन्दा अरु बिकल्प थिएन । ईट्टाको सिरानी राखेर खुल्ला अकाश मुनी सुतीयो । राती सित परेर चिसोले अफ्नो शरीर पन अर्काको जस्तो लाग्दै थियो त्येसपछी केही थाहा पईन ।
भोली पल्ट बिहान भयो, मेरो आँखा खुल्यो । मलाई त धेरै मानीसले धेरेका रहेछन । एकैछिन डर लाग्यो अनी म उठेर हिडे ।
मलाई कसैले बाटो छेडेनन् । पछाडी पर्कीएर हेरेको त अचम्म मा परे , कीनकी म जस्तै माछे पछाडी सुतिराखेको रैछ ।
यता उता मनिसलाई सोध्य, त्यो मान्छे को हो अनी यती बेलासम्म किन सुति राखेको ?
कसैले जवाफ दिएनन् । एक छिन मा पुलीस पनी आए । पुलिसलाई पनी त्यही प्रश्न गरे । कसैले पनि वाश्ता गरेनन् । मले उनीहरुको खुट्टा समात्न खोजे । अरे मरो हात त उनीहरुको खुट्टा बाट छिर्यो । म आतिन थाल्ये । यो मलाई के भयो । उता एउटा मन्छेले पुलीसलाई भन्यो : म बिहानै आउँदा यो मरिसकेको थियो । सायद राती चिसोले मरेको होला ।
यो सुनेर म आकाश बाट खसेको जस्तो भए । केहि बेरमा मेरो लास उठाएर लगियो । म रोए कराए तर सुनिदिने को नै थियो र ! म मरेको होइन मलाई यो समाजले मारेको हो र म जस्ता कयै मारिदै छन् ।
तस्बिर : GLM
तस्बिर : GLM

















