Literature
»
मेरो खुसि मर्दै छ दिन दिन -खड्ग देवकोटा
मेरो खुसि मर्दै छ दिन दिन -खड्ग देवकोटा

भित्ता हरु बोल
अब
केहि त बोल
अबकान त धेरै लामा राख्छौ
तिमि जिब्रो किन रख्दिनौ..?
ए भित्ताहरु बोल
केहि त बोल
सत्य को लागि बोल
अनि खालि बोलेर मात्र भएन
चिच्याएर बोल
..
मेरो खुसि मर्दै छ दिन दिन
आज त्यसै को
श्रदान्जली.....बोल|
January 3, 2014 at 7:49 PM
धन्यबाद सम्पादक ज्यु|