सायरी
»
मेरो माँयालाई बजारमा सजाउने तिमी नै हौ. ! नेपाली गजल तथा सायरीहरु - Ghajal Sayari
मेरो माँयालाई बजारमा सजाउने तिमी नै हौ. ! नेपाली गजल तथा सायरीहरु - Ghajal Sayari
मेरो माँयालाई बजारमा सजाउने तिमी नै हौ. तमासा म बन्दा ताली बजाउने तिमी नै हौ ..
आफ्नै निर्दोष विश्वासको नीलामीमा सड़क मांझनाच्न विवश पार्दै चांप बंधाउने तिमी नै हौ..
मेरो चोखो समर्पण र भावनाको चिता माथी.आफ्नो सपनाको महल बसाउने तिमी नै हौ..
0 comments
Write Down Your Responses